नमस्कार
नामहात मन्दिरमा आउने जुलाई २४ तारिको वाङ्मए वैदिक सन्स्कृतिक कार्यक्रममा तपाईंलाई परिवार सहित प्रेमम्ए स्वगात गर्न यो निमन्त्राणा गर्दैछु ।
आधुनिक सुखसान्तिको प्राप्तिका साथै आधात्मिक स्वास्थ लाभ गार्नु भएमा दिगो सुखशान्ती हुनेछ र यस्का निम्ती भारत देखी त्रीदन्न्द्दी स्वामी जगतगुरु भक्ती चारु स्वामी को कमल्पद्म्द्वार तपाइलाई आसिर्बाद प्राप्त हुनेछ । वाहले वैदिक सास्त्रा सम्भन्धी बेलुका ६ बजेदेखी प्रवचन दिनुहुनेछ । वहा जगतगुरु भक्तिवेदन्त स्वमी प्रभुपाद्का गुरुपरम्पराद्वरा आएका शिश्य हुनुहुन्छ जस्ले १९६० देखी सन्सारका प्राए सबै मुलुकहरुमा १०८ कृष्ण मन्दिर स्थापना गर्नु भएको थियो । कृपाय आउनुहवस ।
यहाँ तपाईंले आत्मा ज्ञान पाउनु हुनेछ । यो ज्ञान पाएर जीवन सफल बनाउनु साबै धार्मावलम्विहरुको किम्कर्तब्य हो र यस कार्यक्रममा सबैलाई स्वागत छ । नाम्हात मन्दिर्रको दसौ बर्ष सन्चलन भएकोमा पनि यो विशेस कार्यक्र्म आयोज्न गरेका हौ ।
पुरा जानकारीका लागि हाम्रो ब्लगमा हेर्नुहोला ।
तपाईंको शुभचिन्तक
गौतम परिवार ।
नाम्हत मान्दिर्,
बक्स्तेल्, निद्र्ल्यान्द

Comments
Post a Comment