Skip to main content

Posts

Showing posts from July, 2012
Vedische Culturenprogramma wordt op elke 3e zaterdag van de maand gehouden in Boxtel. Kom en geniet de transcendentale muziek, spiritueel kennis, Mantra yoga en heerlijk diner. प्रत्येक तेस्रो शनिबार हुने भजन किरतनमा सबैलाई नामहाट बक्स्टेलमा स्वागतम्





INVITATION: Boost your spiritual health and happines with Bhakti Caru Swami

INVITATION Celebrating 10th year of Naamhat in Boxtel,  progressively integrating the Vedic culture and sharing the transcendental happiness. Everyone is hankering for the happiness. This is an essential commodity but how to pursue happiness is materially understood as the matter of sense gratification only. But that pursuent has not resulted to happiness because the senses never get satisfied. Is there an another way?. Yes, there is better way to pursue happiness or joy. This will be explained on 24th July by His Holiness Bhakti Caru Swami in The Netherlands. His Holiness is in the renounced order of life dedicated to foster world peace and universal brotherhood. He is also recognised for his contribution to the United Nations in its efforts for the Middle East Peace process. His messages are based on Vedas and reveals in its true sense. Cultivating this Vedic wisdom as taught by His Holiness will enable the world live in peaceful communal harmoney. The app

निमन्त्राणा जुलाई २४ तारिको वाङ्मए वैदिक सन्स्कृतिक कार्यक्रममा

नमस्कार नामहात मन्दिरमा आउने जुलाई २४ तारिको वाङ्मए वैदिक सन्स्कृतिक कार्यक्रममा तपाईंलाई परिवार सहित प्रेमम्ए स्वगात गर्न यो निमन्त्राणा गर्दैछु । आधुनिक सुखसान्तिको प्राप्तिका साथै आधात्मिक स्वास्थ लाभ गार्नु भएमा दिगो सुखशान्ती हुनेछ र यस्का निम्ती भारत देखी त्रीदन्न्द्दी स्वामी जगतगुरु भक्ती चारु स्वामी को कमल्पद्म्द्वार तपाइलाई आसिर्बाद प्राप्त हुनेछ । वाहले वैदिक सास्त्रा सम्भन्धी बेलुका ६ बजेदेखी प्रवचन दिनुहुनेछ । वहा जगतगुरु भक्तिवेदन्त स्वमी प्रभुपाद्का गुरुपरम्पराद्वरा आएका शिश्य हुनुहुन्छ जस्ले १९६० देखी सन्सारका प्राए सबै मुलुकहरुमा १०८ कृष्ण मन्दिर स्थापना गर्नु भएको थियो । कृपाय आउनुहवस । यहाँ तपाईंले आत्मा ज्ञान पाउनु हुनेछ । यो ज्ञान पाएर जीवन सफल बनाउनु साबै धार्मावलम्विहरुको किम्कर्तब्य हो र यस कार्यक्रममा सबैलाई स्वागत छ । नाम्हात मन्दिर्रको दसौ बर्ष सन्चलन भएकोमा पनि यो विशेस कार्यक्र्म आयोज्न गरेका हौ । पुरा जानकारीका लागि हाम्रो ब्लगमा हेर्नुहोला । तपाईंको शुभचिन्तक गौतम परिवार । नाम्हत मान्दिर्, बक्स्तेल्, निद्र्ल्यान्द

Buy Vedic literatures

Bhagavad Gita- Zoals Ze Is editie te koop op bol.com Alle boeken van Srila Prabhupada is ter beschiking gesteld. Als u vandaag besteld krijgt u het morgen thuis per courier dhl. All the books of Srila Prabhupada are available for sale. Place order today, next day you will get it at home per courier dhl in Europe. Email us: naamhat@hotmail.com

Our family numbers